काठमाडौँ, २ बैशाख । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङ सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । अब दुई मिटर सुरुङ खन्न बाँकी छ, जुन ‘ब्रेक थ्रु’ गर्ने दिन पूरा हुनेछ । विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर ‘ब्रेक थ्रु’ गरिनेछ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । सुरुङ सञ्चालनमा आएपछि…