एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

काठमाडौँ, २६ चैत । नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । अन्य तीन प्रतिस्पर्धीलाई हराउँदै आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । २२९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाए । जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य निर्वाचित…