काठमाडौँ, १७ चैत । विशेष अदालतले भ्रष्टाचार कसुरमा सजाय गरेको नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश सर्वोच्च अदालतले गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको शुक्रबार बसेको संयुक्त इजलासले गुरुङमाथि भएको निलम्बन फुकुवा हुने आदेश गरेसँगै न्यायिक वृत्तमा यसको आलोचना भएको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा भृकुटीमण्डपस्थित ६० रोपनी…