काठमाडौँ, २३ असोज । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरु: प्रहरी नायब महानिरीक्षकहरू सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय। भूमि समस्या…