मन्त्री महावीर पुनका तीन निर्देशन

काठमाडौँ, २३ असोज । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई  निर्देशन दिएका छन् । पुनले बुधबार बसेको बैठक र दिएको निर्देशन भन्दै तीन बुँदा सार्वजनिक गरेका हुन् ।  उनले लेखेका छन्, 'म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य मुख्य निर्देशनहरु: १) नास्टमा २ घण्टासम्म छलफल र ल्यावहरु…