काठमाडौँ, २२ असोज । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितलाई जेनजी परिवर्तनद्वारा राहत वितरण तथा उद्धारका कार्यमा सक्रिय भएकोे छ । सेवा नै धर्म हो भन्ने भावनाका साथ उक्त संस्थाले मानव जीवनको रक्षाका लागि विशेष सहयोगी भूमिका निर्वाह गरेको छ । जहाँ समस्या, त्यहाँ जेनजी परिवर्तन भन्ने मान्यतालाई आत्मसात् गर्दै दुःखको सारथीको रुपमा अगाडी बढेको…