वीरगन्ज, ९ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु खुकुलो पारेको छ । महानगरपालिकामा तीनदेखि लगाइएको लगाइएको कर्फ्यु आजदेखि खुकुलो पारिएको हो । सुरुमा आज तेस्रो दिन सर्वसाधारणको सुविधाका लागि बिहान ११ बजेसम्मका लागि खोलिएको थियो । तर जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गर्दै कर्फ्यु आदेश पुनः १० बजेसम्मका लागि स्थगित…