धनगढी, २ फागुन । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुख्खडमा हुँदैछ । अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । अधिवेशन नजिकिएसँगै जिल्लाको नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भैसकेको छ । माघ २७ गते प्रतिनिधि छनौटको काम सकिएको हुनाले कैलालीमा अधिवेशनको माहोल…