काठमाडौँ, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गरेका छन् । अस्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा मन्त्री साउदले हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताए । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा जारी सम्मेलनमा उनले हिन्द महासागरलाई भूगोलका रूपमा…