संसदमा अनसन बस्ने अब्दुल खानको चेतावनी

काठमाडौँ, २४ माघ । प्रतिनिधिसभाका सांसद अब्दुल खानले अनसन बस्नेत चेतावनी दिएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै उनले उक्त पुल निर्माणको कार्यले तिव्रता नपाए अनसन बस्ने चेतावनी दिएका हुन् । विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । यसअघि…