कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता

विराटनगर, २५ माघ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुनेछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन…