पोखरा, २० माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको बताएका छन् । पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राजावादी अभियानका कारण चुनौती बढेको बताए । ‘समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्,’ उनले भने, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् ।…