एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडाैँ, २१ माघ । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।  एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले  सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको…