काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताएका छन् । आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सत्तामा पुग्ने र अडिरहनेबाहेक गठबन्धनले देश र जनताका पक्षमा केही पनि काम नगरेको बताए । उनले सत्ता…