काठमाडौँ, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा उनले खेलेका छन्, ‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ । त्यसपछि…