काठमाडौँ, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले अब अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । आज गृहमन्त्री अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए । सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै…