राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन मन्त्री घिसिङको आग्रह

काठमाडौँ, ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सबैमा आग्रह गरेका छन् ।  सरकारले स्थापना गरेको कोषमा मन्त्री घिसिङले सहयोगको आह्वान गरेका हुन् । अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेको थियो । आज पत्रकार सम्मेलन…