चन्द्रागिरि नगरपालिकाका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ, २२ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–१४ मा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  उनले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने…