काठमाण्डौ,१८ पुस । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बालुलाटारमा पहिले सत्ता गठबन्धनको बैठक बस्ने । र, त्यसको लगतै एमालेसंग पनि सोही विषयमा छलफलको लागि बैठक बस्ने भएको छ ।राष्ट्रियसभाको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।बिहान राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र…