पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन: गोकुल बाँस्कोटा

काठमाडौँ, १० माघ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताउनु भएकाे छ । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले सत्यको मूल्याङ्कन आफ्नै आग्रहअनुसार गरिनु नहुने उल्लेख गर्नुभएको छ। उहाँले सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, परिस्थितिमा आगो छादनु…