निर्वाचन आयोगले मौज्दात मतपेटिका संकलन गर्दै

काठमाडौँ, ७ असोज । निर्वाचन आयोग मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन गर्दैछ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि के कस्ता सामग्री छन् र के कति आवश्यक रहेको छ भनेर आयोगले विवरण संकलन गर्न थालेको हो । आयोगका अनुसार निर्वाचन पूर्वको तयारीका सम्बन्धमा आयोगले काम गरिरहेको र जिल्ला-जिल्लाामा रहेका मतपेटिका…