राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९–८० को आयोगको १५ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । आज आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको धारा २७ अनुसार सूचनाको हकको संरक्षण, संवर्द्धन र प्रचलन गर्ने काम, कर्तव्य तथा…