नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन क्रियाशील छौँ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक, ९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन  सरकार क्रियाशील रहेको बताएका छन् । महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए । “मन्त्रालयले एक सयदेखि तीन…