एक दिने भ्याट अभिमुखिकरण तालिम सम्पन्न: समस्या झेल्नु परेको ब्यवसायीको गुनासो

काठमाडौँँ, ८ मंसिर । एक दिने मुल्य अभिवृद्धि कर (भ्याट) अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । बुधवार सोट्टो नेपाल, आन्तरिक राजस्व विभाग र सेवर ट्राभल नेटवर्क नेपालको सहकार्यमा भएको १ दिने भ्यााट अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो । करिब १५० भन्दा बढी ट्राभल व्यावसायीको सहभागीता रहेको थियो । कार्यक्रमममा आगामी दिनमा पनि हवाई…