प्रसाईंलाई ठगी र हुण्डीको आरोपमा पक्राउ गर्नुहोसः बस्नेत

काठमाण्डौ,७ मसिर । एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री माग गरेका छन् । आज एमालेले तीनकुनेमा र प्रसाईंले बल्खुमा शक्ति प्रदर्शन गरेका छन् । तीनकुनेमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेता बस्नेतले प्रसाईं बहुलाएको समेत टिप्पणी गरे । उनले प्रसाईंलाई ठगी र हुण्डीको आरोपमा पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरे ।उनले प्रधानमन्त्रीलाई पनि…