काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भेटेर महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिनुभएको निधिको निजी सचिवालयले जनाएको छ । यसैगरी उनले राजर्षी जनक…