भक्तपुर, २५ कार्तिक । सेवा नै धर्म हो भन्ने मान्यताका साथ नेप्सेम्याक सेवा प्रालिले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेप्सेम्याकको आयोजनामा आज भक्तपुरमा आयोजिना गरिएको कार्यक्रममा स्त्री रोग, चर्मरोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै कार्यक्रममा मधुमेह रोग (सुगर) जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो…