कञ्चनपुर, २३ कार्तिक । सामान्यतयाः सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दशगजालाई यथावत अवस्थामा राखेर गरिन्छ । कुनै संरचना निर्माण गर्नैपर्ने भए पनि दुवै देशका तर्फबाट सहमति र समन्वयमा मात्रै गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकीनजिकै भारतीय पक्षले भने दशगजा मात्रै होइन, सीमा स्तम्भको पनि आधार भागसम्म यसैसाता सडक कालोपत्र गरेको छ । भरतीय पक्षले महेन्द्रनगरबाट ६ किलोमिटर दूरीमा…