पत्रकारका ‘गिरोह’लाई निस्तेज पार्छौं : अध्यक्ष बस्नेत

काठमाडौँ, २१ कार्तिक । व्यक्तिको जीवनमा गम्भीर असर पर्ने गरी भ्रामक समाचार संम्प्रेषण गर्ने युट्युवर मनोज मानवलाई प्रेस काउन्सिल नेपालले कारवाही प्रकृया अगाडी बढाएको छ । युट्युवर मनोजले केही दिन अघि आफुले बार्गेनिङ गरेको रकम नपाएपछि नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतसँग एक महिलाको अनैतिक सम्बन्ध रहेको भनि सामाजिक सञ्जालमा भिडियो इडिट गरी…