दाङ, १८ कार्तिक । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकबाट डेढ करोड सहयोग गर्ने निर्णय गरिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । साथै, प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णय समेत…