नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३० भदौ ।  नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा तीन मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र…