बारा, २८ भदौ । बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् । जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको सिमरा स्थित निवास, आधा दर्जन सवारी साधन र व्यवसायमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन् । श्रेष्ठले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई नछोड्ने…