ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

दमौली, १० कार्तिक । वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको  बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर  बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ ।  दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका…