चिनियाँ सिमानाका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ :  प्रधानमन्त्री

मुस्ताङ, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए । “मुुस्ताङको कोरलालगायत नाकाको सीमा क्षेत्रका बासिन्दालाई…