जसपाको उदयपुर जिल्ला समिति पुनर्गठन

उदयपुर, १ कार्तिक ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको उदयपुर जिल्ला समिति पुनर्गठन गरिएको छ । गाईघाटस्थित टाउन हलमा आयोजित कार्यक्रमबाट केशवबहादुर मगरको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा छत्रबहादुर राई, मानबहादुर राई, सचिव ओसन घिमिरे, उपसचिवमा विश्वराज राई र सुरेन्द्र राई रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्यहरू खेमनारायण यादव, उर्मिला राई,…