क्रान्तिकारी नेताको आफ्ना सन्तानलाई रातो बङ्गला पढाउने हैसियत के हो ?

बुर्जुवा शिक्षा बहिस्कार गर्दै जनवादी शिक्षा प्रणालि ल्याउने भन्दै लाखौ बिद्यार्थीको भबिस्यमाथी खेलबाड गर्दै युद्धमा होमिन प्रेरित गरि शिक्षाको उज्यालो ज्योतीबाट बन्चित गरेका कमरेड रन्जित तमाङ आफ्नो सन्तानलाई भने महिनाको लाखौ रुपैया तिर्नुपर्ने रातो बङ्गलामा पढाउन सक्ने हैसियत कसरी बनेको छ ? आम जनता तपाइले शिक्षाबाट बन्चित गरेका हजारौं लाखौं बिद्यार्थीलाई तपाइले उत्तर दिनुपर्ने जरुरत…