एजेन्सी, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको बताएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको बताएका छन् । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ । डब्लुएचओले विश्वव्यापी…