एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना संक्रमितको संख्या ३ करोड ८३ हजार ५ सय ९५ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ लाख ८१ हजार २ सय ४४ पुगेको छ । मृत्यु दर र सङ्क्रमित दर…