भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार बढी कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, २० भदौ । भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ११५ जना नयाँ कोरोना संक्रमित थपिएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । अहिले भारतमा कोरोना भाइरस संक्रमितको ४० लाख २० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ६९ हजार ६३५…