विश्वमा २ करोड १२ लाख भन्दाबढी मानिस कोरोना मुक्त

काठमाडौँ, ३० भदौ । विश्वमा कोरोना मुक्त हुने मानिसको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार मानिस संक्रमित भएका छन…