विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या १ करोड ६० लाख ८० हजार नाग्यो

काठमाडौँ, ८ भदौ । विश्वमा कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड ६० लाख ८० हजार ५७३ जना पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड ३५ लाख ८३ हजार ६१६जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ८ लाख…