विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाग्यो

एजेन्सी, २ भदौ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार ४३८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड २० लाख ४९ हजार ४२६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये…