अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २ भदौ । अमेरिकामा एकैदिन थप ४० हजार २१६ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६७ हजार ४४७ जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको…