भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

काठमाडौँ, १६ भदौ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या ६८ हजार ७७० जना पुगेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये…