अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौँ, ९ भदौ । अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ४० हजार ५६५ जनामा संक्रमण पुष्टि भाएसगै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५९ लाख १४ हजार ७११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३२ लाख १६ हजार ६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १७…