इजरायली आक्रमणमा इरानी इन्टेलिजेन्स चिफ मारिए

एजेन्सी, २ असार । इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो ।  आईआरजीसीसँग जोडिएको तस्त्रीम न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएका छन् । यसअघि…