भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्याे

एजेन्सी, २२ साउन । भारतमा कोरोना भाइरसबाट ४० हजार ७ सय २७ पुगेकाे छ । बुधबार मात्रै त्यहाँ ९ सय १९ जनाकाे मृत्यु भएकाे छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ६५ हजार ६ सय २६ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । भारतमा कोरोना भाइरस संक्रमितको…