विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या ८६ लाख ६ हजार नाग्यो

एजेन्सी, ४ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ८६ लाख ६ हजार ६११ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४४ लाख १४ हजार ७४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट…