विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख ३९ हजार नाग्यो

एजेन्सी, २८ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड २८ लाख ३९ हजार ५५६ जनामा संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ६७ हजार ५७४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ७४…