काठमाडौँ, १ असार । विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमितको संख्या अहिलेसम्म कुल ७९ लाख ८२ हजार ४९५ जना पुगेको छ । विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४१ लाख ३ हजार ८९० जना उपचारपछि घर फर्किएका छन् ।यस्तै, कोरोना भाइरसबाट ४ लाख ३५ हजार १६६ जनाको मृत्यु भएको छ । हालसम्ममा अमेरिकामा ८…